रविका लागि सपना मल्ल र सारंगाकै मत बाँझियो, कसको के राय ?

२१ असार, काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटमा सर्वोच्च अदालतका २ न्यायाधीशको राय बाझिएको छ। अब कम्तीमा ३ न्यायाधीश रहेको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा भएको तेस्रो दिनको सुनुवाइपछि निर्णय सुनाउने क्रममा राय बाझिएको हो। सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकी छन्… Continue reading रविका लागि सपना मल्ल र सारंगाकै मत बाँझियो, कसको के राय ?