बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए

११ माघ , काठमाण्डौ। सहकारीको वचत रकम अपचलन भएपछि पीडित बनेकाहरुको पक्षमा बहस गर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै सार्वजनिक अभिव्यत्ति दिएपछि बहालवाला न्यायाधीशहरूले नै संगठितरूपमा प्रतिवाद गरेका छन्। न्यायाधीशहरूका तर्फबाट न्यायाधीश समाज, नेपालनामक संस्थाले एक विज्ञप्ति जारी गरी त्रिपाठीका अभिव्यक्तिलाई अवाञ्छित, कानुन व्यवसायीको आचरणविपरीत र न्यायपालिकाप्रति अनास्था फैलाउने… Continue reading बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए