३ माघ, एजेन्सी । पद र कुर्सीका लागि मरिहत्ते गर्ने हाम्रो जस्तो राजनीतिक संस्कारलाई गतिलो सन्देश दिने गरी युरोपेली राष्ट्र न्युजिल्याण्डकी लोकप्रिय प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने भएकी छन् । उनले आफूलाई सो जिम्मेवारीका कारण मानसिक तनाव भएको बताउँदै आगामी फेब्रुअरी ७ मा स्वैच्छिक रुपमा राजीनामा दिने घोषणा गरेकी हुन् । उनले आज एक… Continue reading पदले तनाव दिएपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीको राजीनामा