न्युजिल्याण्डमा ३५ हजार जनता किन सडकमा उत्रिए ?

६ मंसिर,एजेन्सी । न्यूजिल्याण्डको संसदमा बिहीबार एक अद्वितीय घटना घट्यो, जब सबैभन्दा कान्छी सांसद हाना–राव्हीटी करियारीकी मैपी–क्लार्कले संसदको नियमावली च्याँदै “माओरी हाका नृत्य“ गरेर एक विधेयकको विरोध गरिन् । यसले न्यूजिल्याण्डको मात्रै होइन विश्वकै ध्यान केन्द्रित गरेको छ । यो विधेयक १८४० को ऐतिहासिक वेटाङ्गी सन्धिसँग सम्बन्धित थियो । यही विधेयकको विरोधमा अहिले ३५ हजार… Continue reading न्युजिल्याण्डमा ३५ हजार जनता किन सडकमा उत्रिए ?