२३ चैत, विराटनगर । न्युरो हेल्थ कलेज विराटनगरले नयाँ विद्यार्थीलाई स्वागत र पूराना विद्यार्थीलाई बिदाई गरेको छ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलद्धारा विराटनगरमा संचालित न्युरो हेल्थ कलेजमा बिहीबार एक भव्य कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्ट , कोशी… Continue reading न्युरो हेल्थ कलेजमा विद्यार्थीहरुको स्वागत र बिदाई