बेन्जेमाको ह्याट्रिकमा रियाल फाइनलमा

२३ चैत, एजेन्सी । कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकसहित रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । बुधबार राति बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै पहिलो लेगमा १–० ले पछि परेको रियालले समग्रमा ४–१ को जित निकाल्यो । रियालको… Continue reading बेन्जेमाको ह्याट्रिकमा रियाल फाइनलमा