१० साउन, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड सुपरस्पेशियालिटी हस्पिटलले नेपालमा नै पहिलो पटक अत्यधुनिक प्रविधिबाट संचालित आर्टिफिसियल इन्टलिजेन्स सिटी स्क्यान भित्र्याएको छ। न्युरोले करोडौं खर्च गरे एआई पार्वड १२८ स्लीस सिटी स्क्यान र डेक्सा स्क्यान भित्र्याएको हो । यी सेवाहरुको आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिग्यतामा शुभारम्भ गरिएको छ । यसअघि… Continue reading नेपालमै पहिलो एआई सिटी स्क्यान न्युरोले भित्र्यायो