पक्राउ पर्नासाथ छुट्ने भए अरुण चौधरी, सजाय मिनाहा हुँदै

५ फागुन, काठमाण्डौ । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको विवादास्पद विधेयक एमालेकै समर्थनमा बनेको प्रचण्डको सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लगेको संसद सचिवालयले जनाएको छ । ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक… Continue reading पक्राउ पर्नासाथ छुट्ने भए अरुण चौधरी, सजाय मिनाहा हुँदै