३ वैशाख ,एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शनिबार रिलमा जस्तै देखिने तर रियलमा इन्काउन्टर भएको छ । उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफलाई प्रहरी र मिडियाकै सामू गोली हानी हत्या गरिएको छ । पूर्वविधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य… Continue reading पत्रकार र प्रहरीकै घेरामा पूर्वसांसदलाई गोली हानियो