पनडुब्बीको भग्नावशेष समुन्द्रबाट निकालियो,खुल्ने छ रहस्य

१४ असार, एजेन्सी । बुधबार दुर्घटनामा परेको टाइटानिक पनडुब्बीको भग्नावशेष क्यानडाको तटमा फेला परेको छ । हालै यो पनडुब्बी उत्तरी एट्लान्टिकमा डुबेको थियो । पनडुब्बीको भग्नावशेष भेटिएको ठाउँमा केही मानव अवशेष पनि भेटिएको बताइएको छ । अमेरिकी कोस्ट गार्डले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि अमेरिकी चिकित्सा पेशेवरहरूले यी अवशेषहरूको अध्ययन गर्नेछन्। सन् १९१२… Continue reading पनडुब्बीको भग्नावशेष समुन्द्रबाट निकालियो,खुल्ने छ रहस्य