विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री

३ माघ , काठमाण्डौ । देशले आज तेस्रो महिला परराष्ट्रमन्त्री पाएको छ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले परराष्ट्र मन्त्रीमा आज सपथ ग्रहण गरेकी छिन् । उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएका थिए… Continue reading विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री