डाक्टरको परामर्श शुल्क  नै  ४२० देखि ९४० रूपैयाँसम्म  पुग्यो

२ जेठ, काठमाण्डौ । चिकित्सकको परामर्श सेवा शुल्क अर्थात सरल भाषामा भनुपर्दा डाक्टरहरुको फिस बढेको छ । दुई वर्षपछि चिकित्सकहरुको परामर्श शुल्क १४ प्रतिशतले बढेको हो । नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले… Continue reading डाक्टरको परामर्श शुल्क  नै  ४२० देखि ९४० रूपैयाँसम्म  पुग्यो