७ फागुन , विराटनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सञ्चालन गरिरहेको सौन्दर्यकर्मीहरूको परीक्षा निष्पक्ष र व्यवस्थित नभएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर महानगर कमिटीले आपत्ति जनाएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै युनियनले विराटनगरको प्राइम इन्स्टिच्युटमा भइरहेको लेभल –२ को परीक्षा इन्स्टिच्युट… Continue reading ब्यूटिसियनको परीक्षा विवादमा,निष्पक्ष नभएको आरोप