२४ फागुन, काठमाण्डौ । “हामीलाई जे भयो, त्यो कसैसँग नहोस् भन्ने हामी चाहँदैनौँ। मलाई सातजनाले ब*लात्का*र गरे। उनीहरूले हामीलाई कुटपिट र लुटपाट पनि गरे। उनीहरूले अरू केही गरेनन्, किनकि उनीहरू मात्रै मेरो ब*लात्का*र गर्न चाहन्थे।“ । हामी अस्पतालमा प्रहरीसँगै छौं र यो घटना भारतमा भएको हो ।” यो वाक्यांशसहितको भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको… Continue reading नेपाल आइरहेकी ब्राजिलियन पर्यटकमाथि सामूहिक बलात्कार ,चार अभियुक्त पक्राउ