११ महिनामा १० लाख ६० हजार पर्यटक आए

१६ मंसिर, काठमाण्डौ । ०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशःसंयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४,… Continue reading ११ महिनामा १० लाख ६० हजार पर्यटक आए

एक वर्षमा १० लाख पर्यटक नेपाल आए

१६ पुष, काठमाण्डौ । विदेशी पर्यटकको आगमनका दृष्टिले सन् २०२३ निकै उत्साहजनक भएको छ । गत वर्ष १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । डिसेम्बर महिनामा ९६ हजार ५६८ पर्यटक आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार, गत वर्ष हवाई मार्ग हुँदै १० लाख १४ हजार ८ सय ७६ पर्यटकले नेपाल भ्रमण… Continue reading एक वर्षमा १० लाख पर्यटक नेपाल आए