पर्यटनमन्त्री किराँती १८ करोड कमिसनको चक्करमा लिप्त

१३ फागुन,काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न विवादमा जोडिदै आएका मन्त्री सुदन किराँतीमाथि सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले कमिसन र स्टन्टबाजीमा लिप्त रहेको गम्भिर आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद रामहरि खतिवडाले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा… Continue reading पर्यटनमन्त्री किराँती १८ करोड कमिसनको चक्करमा लिप्त