१५ भदौ , एजेन्सी । नेपालकको पारा तेक्वान्दोकी स्टार खेलाडी पलेशा गोवर्धनले नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाएकी छिन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो । लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा… Continue reading पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने
Tag: #पलेशा
पलेशाले भेनेजुएलाकी भलेरियासँग प्रतिष्पर्धा गर्ने
१२ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी । पेरिस पारालिम्पिक्समा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने भएकी छन् । आज सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरणको… Continue reading पलेशाले भेनेजुएलाकी भलेरियासँग प्रतिष्पर्धा गर्ने