पशुपतिको भिडियो खिच्न नपाइने सूचनामा लोगोको दूरुपयोग

२० पुष,काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा गंगा आरति र दिप प्रज्वलनको फोटो÷भिडियो खिच्न नपाइने भन्ने सूचना आफ्नो नरहेको स्पष्ट पारेको छ। कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गरी बुढासुब्बा डिजिटल प्रालिले कोषको लोगो दुरुपयोग गरी सूचना प्रकाशित गरेको आरोप लगाएकी हुन्। ‘बुढासुब्बा डिजिटल प्रालिले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको… Continue reading पशुपतिको भिडियो खिच्न नपाइने सूचनामा लोगोको दूरुपयोग