पशुपतिमा अर्पण गरिएका सामग्रीहरुको बिक्री सुरू गरियो

२८ असोज, काठमाडौं । पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ ।पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ । मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका… Continue reading पशुपतिमा अर्पण गरिएका सामग्रीहरुको बिक्री सुरू गरियो