२० असोज ,काठमाण्डौ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रस्थित धर्मशालाको व्यवस्थापन अब पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ । अब ४ हजार भाडा दिएर ५० लाख आम्दानी गरिरहेको २१ वर्षदेखि कब्जा गरिएको धर्मशाला पशुपति विकास कोष मातहत आएको छ। आज संस्कृति,… Continue reading मारवाडी सेवा समितिबाट २१ वर्षपछि खोसियो पशुपति धर्मशाला