१९ माघ, काठमाण्डौ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । तर आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौमसविद् गोविन्दकुमार… Continue reading आइतवारदेखि पानी पार्ने प्रणाली भित्रिने ,कहाँ हुन सक्छ वर्षा ?