आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

१५ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली र वर्षा हुने प्रक्षेपण गरेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाड र तराई भूभाग लगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी… Continue reading आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा