१४ चैत, विराटनगर । कोशी प्रदेशमा नामको विरोधमा प्रदर्शन उग्र बनेको छ । आज पनि कोशी नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । विराटनगरस्थित पाञ्चाली मोडमा उग्र बनेको प्रदर्शनका क्रममा प्रहरीविरुद्ध… Continue reading विराटनगरमा पहिचानवादीहरुको उग्र प्रदर्शन / अश्रुग्यास र हवाईफायर,होटलमा तोडफोड