सवारीसहितको अटो खोलाले बगायो

१९ साउन,  काठमाण्डौ। दाङको तुलसीपुरमा सवारीसहितको अटो रिक्सा खोलाले बगाएको छ । जसमा परि बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो… Continue reading सवारीसहितको अटो खोलाले बगायो