२३ फागुन ,काठमाण्डौ। लामो समयदेखि निजी क्षेत्रका उद्योगी र व्यवसायीहरूले माग गर्दै आएको विषय हो पहिला सुन्नु अनि मात्रै थुन्नु ।अब सुन्ने अनि मात्र थुन्ने कानुनमा परिवर्तन गर्न सरकारले गृह कार्य अघि बढाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ लगायतले ‘पहिला थुन्ने अनि सुन्ने’ शैली सच्याउन धेरै पटक सरकारलाई आग्रह गर्दै आएका… Continue reading ‘पहिला थुन्ने अनि सुन्ने’ होइन ‘पहिला सुन्ने अनि थुन्ने’