२३ माघ , काठमाण्डौ। लगातार चार पटक हार व्योहोरिसकेको नेपाल आज पनि पहिलो जितको खोजीमा नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिदै छ । काठमाडौंमा जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज अन्तर्गतको पाँचौ खेलमा नेपाल र नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १२ः१५ मा सुरु हुने खेलमा दुवै टोली यो सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् ।… Continue reading आज नेपाल र नेदरल्यान्ड्स खेल्दै,जितको खडेरी तोडिएला ?