आज कुन प्रदेशमा कस्तो छ मौसम ? मेघगर्जन÷चट्याङ्गसहित वर्षा

३ चैत , काठमाण्डौ । देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। आज देशका पाँचवटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका… Continue reading आज कुन प्रदेशमा कस्तो छ मौसम ? मेघगर्जन÷चट्याङ्गसहित वर्षा