२३ फागुन , काठमाण्डौ। नेपालको हवाई उड्डयन क्षेत्रमा आश्चर्यचकित पार्ने घटना सार्वजनिक भएको छ । बुद्ध एयरको एटीआर ७२ जहाज बिहीबार जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दा अगाडिको एउटा पांग्राबिना नै उडेको पाइएको छ । विमान सुरक्षित रूपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मात्र चालक दललाई यो त्रुटि थाहा भएको हो । बुद्ध एयरको… Continue reading जनकपुरमै पांग्रा छोडेर बुद्धको जहाज काठमाडौं पुग्यो