२३ चैत,एजेन्सी । दक्षिण अफ्रिकामा उडिरहेको जहाजको ककपिटभित्र विषालु गोमन सर्प भेटिएको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण गरेका थिए। ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको हो । पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो। ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो… Continue reading विमानको ककपिटमा गोमन सर्प भेटिएपछि…