रुसमा बाढीले संकटकाल घोषणा, अमेरिकामा पनि आँधी

३० चैत , एजेन्सी । युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला खराब मौसमको चपेटामा परेको छ । औसत तापक्रममा लगातार वृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आएका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् । यसैका कारण ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा… Continue reading रुसमा बाढीले संकटकाल घोषणा, अमेरिकामा पनि आँधी