१२ कार्तिक , एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं प्रशिक्षक गेरी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टी–२० टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । किस्टनलाई यस वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नियुक्त गरेको थियो । तर, उनले मात्र ६ महिनामै आफ्नो पद त्याग गरेका छन् । किस्टनको राजीनामाले… Continue reading अष्ट्रेलिया भ्रमणको मुखमै पाकिस्तानीे प्रशिक्षक फेरिए