नोबेलमा कोशी प्रदेशमै पहिलो पटक पाठेघर भित्र विना चिरफार उपचार

२१ माघ, विराटनगर । कोशी प्रदेशमै पहिलो पटक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एन्डलमा इन्टरभेन्सनल रेडियोलोजी प्रविधीबाट पाठेघर भित्रको रगतको नशाको गुजुल्टोको विना चिरफार सफल उपचार गरिएको छ । मासिकश्राव गडबड हुने समस्याबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोबेलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको र… Continue reading नोबेलमा कोशी प्रदेशमै पहिलो पटक पाठेघर भित्र विना चिरफार उपचार