पाथीभराको केबलकारले बबण्डर, घाइतेलाई एयर एम्बुलेन्स, सिडिओ नै असुरक्षित!

१३ माघ , काठमाण्डौ। ताप्लेजुङको पवित्र धार्मिक स्थल पाथीभरा माताको क्षेत्रमा शनिबार देखिएको झडपले स्थिति तनावपूर्ण बनाएको छ। पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले धार्मिक स्थलमै रक्तपातको अवस्था निम्त्यायो। झडपका क्रममा प्रहरीको गोली लागेर नो केबलकार समूहका ४ जना घाइते भएका छन् भने झन्डै दुई दर्जन प्रहरी र सुरक्षाकर्मी पनि घाइते भएका… Continue reading पाथीभराको केबलकारले बबण्डर, घाइतेलाई एयर एम्बुलेन्स, सिडिओ नै असुरक्षित!