२७ माघ , विराटनगर। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् । उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए । यता… Continue reading पाथीभरा केबलकार विवादः आज पनि वार्ता भाँडियो
Tag: #पाथीभरा केबलकार विवाद
पाथीभरा केबलकार विवाद समाधान गर्न बार्ता टोली गठन
२१ माघ , विराटनगर। सरकारले धार्मिक गन्तब्य ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद बढ्दै गएपछि समाधानका लागि वार्ता टोली गठन गरेको छ । सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृहमन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या… Continue reading पाथीभरा केबलकार विवाद समाधान गर्न बार्ता टोली गठन