१३ भदौ , काठमाण्डौ। सुर्खेतमा रहेको खानेपानीको संकट समाधानका लागि भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउने अन्तिम तयारी गरिएको छ । साढे ३ अर्ब बजेटको यो आयोजनाको जिम्मा ७ वटा कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले पाएको छ। भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’ मार्फत गरिएको ठेक्कामा सहभागी भएका… Continue reading भेरीको पानी सुर्खेतमा, पम्पिङको ३ अर्बको ठेक्का चीनलाई