नोबेलमा ‘लेजर इन प्रोक्टोलोजी’बाट पायल्स र फिस्टुलाको उपचार

४ असार, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट पायल्स, फिसर र फिस्टुलाको उपचार गर्न थालेसँगै पायल्स, फिस्टुला रोगीहरू लाभान्वित भइरहेका छन् । एक वर्षअघि नोबेलले भित्र्याएको ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधि पायल्स र फिस्टुलाको उपचारमा प्रभावकारी बन्दै गएको हो । नोबेलले एक वर्षको दौरानमा एक सय भन्दाबढी पायल्स तथा फिस्टुलाको सफल उपचार… Continue reading नोबेलमा ‘लेजर इन प्रोक्टोलोजी’बाट पायल्स र फिस्टुलाको उपचार