१४ माघ , काठमाण्डौ। नेपाली पार्कर खेलाडी दिनेश सुनारले २१ औं विश्व कीर्तिमान बनाएका छन् । उनले पार्कर खेलमा सबैभन्दा धेरै बटरफ्लाई ट्वीस्ट गरेर नयाँ कीर्तिमानी राखेका छन् । उनले अमेरिकाको न्यूयोर्कमा ३० सेकेण्डमा १४ बटरफ्लाई ट्वीस्ट गरेर एक साताअघि १९ जनवरीमा कीर्तिमानी राखेको गिनिज वल्र्ड रेकर्डको वेवसाइटमा उल्लेख छ । गिनिज बुकमा उनको यो… Continue reading गिनिज बुकमा पार्कर दिनेशको विश्व कीर्तिमान