सर्लाहीमा एमालेका २१ नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग

१४ जेष्ठ , सर्लाही ।स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका–१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् ।… Continue reading सर्लाहीमा एमालेका २१ नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग