१० वैशाख, काठमाण्डौ । आज विहान पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरूको स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त बस सडकबाट ५०… Continue reading पाल्पा बस दुर्घटनाः १ जनाको मृत्यु, ३३ जना घाइते