मेस्सी, नेइमार चम्किएपछि पिएसजी बन्यो सुपर कप च्याम्पियन

१६ साउन, एजेन्सी । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सर्वाधिक ११ पटक सुपर कपको उपाधि जित्ने क्बल बनेको छ । गएराती इजरायलमा भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा पिएसजीले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन)को उपाधि ११ औं पटक जित्यो । १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी… Continue reading मेस्सी, नेइमार चम्किएपछि पिएसजी बन्यो सुपर कप च्याम्पियन