४ पुष, एजेन्सी । फ्रान्सेली लिग फुटबलको गएरातिको तनावपूर्ण खेलमा पीएसजीले मोनाकोलाई ४–२ गोलले पराजित गरेको छ । प्रशिक्षकले रेडकार्ड र गोलकिप्परमाथि बुट हानिएको तनावपूर्ण खेलमा पीएसजीले जित हात परेको छ । बुधबार राति सम्पन्न खेलमा पीएसजीले मोनाकोलाई ४–२ गोलले पराजित ग¥यो। खेलको क्रममा मोनाकोका डिफेन्डर विल्फ्रेड सिङ्गोको बुटले पीएसजीका गोलरक्षक जियानलुइगी डोनारुमाको अनुहारमा चोट… Continue reading प्रशिक्षकले रेडकार्ड पाएको खेलमा पीएसजीको जित