पुटिनलाई भेट्न मस्को पुगे सी

६ चैत , एजेन्सी । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयमा चीनले आक्रोश पोखेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाउँदै पक्राउ पूर्जी जारी गरेको हो । तर यसमा चीनले आपत्ति जनाउँदै सोमबार एक विज्ञप्ती निकालेको… Continue reading पुटिनलाई भेट्न मस्को पुगे सी