पक्राउ पुर्जीपछि पुटिन पहिलो पटक किर्गिस्तान पुगे

२५ असोज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुर्लभ विदेश भ्रमणमा बिहीबार किर्गिस्तान पुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती… Continue reading पक्राउ पुर्जीपछि पुटिन पहिलो पटक किर्गिस्तान पुगे