२५ भदौ, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन रूसको यात्रामा निस्किएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उनी सोमबार प्योङयाङबाट रेलमा निस्किएका छन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले रेल चढेर उन प्रशान्त महासागरको तटमा रहेको रूसी सहर भ्लादिभोस्तोकका लागि यात्रामा निस्किएका हुन् । युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भ्लादिभोस्तोकमा भेटेर… Continue reading अत्यधुनिक रेल चढेर रूसतिर लागे किम