पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

१९ भदौ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ । सोमवार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौता  बारे छलफल भएको हो । बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरुका… Continue reading पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै