८ कार्तिक , काठमाण्डौ । पार्टी सभापति पक्राउको विरोधमा सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले गरेको सरुवा प्रति असन्तुष्टि जनाएको छ । रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि… Continue reading पुत्ला दहनबारे बोल्यो रास्वपा, जिल्ला प्रमुख फेरिएकोमा असन्तुष्टि