२६ फागुन,काठमाण्डौ । चौथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । बिहीबार भएको मतदानमा उनी राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा फरक समुदायका उमेदवार पुरुष नै हुन पाउने कि नपाउने ? भन्ने बहस जारी छ । नेपालको संविधानको… Continue reading उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी नै दर्ता नहुने