५ माघ, विराटनगर । भनिन्छ,आफ्नो जन्मभूमिको महत्व र माया विदेश पुगेपछि मात्रै अनुभव गर्न पाइन्छ ।यसैले पनि होला विदेशिएका नेपालीहरु जन्मभूमिप्रतिको ऋण कहिल्यै तिर्न नसकिने भन्दै देशको विकासमा विभिन्न माध्यमबाट जोडिदै आएका छन् । यसरी नै विदेशमा बसेर आफ्नो जन्मभूमिको उन्नयनप्रति क्रियाशील अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको… Continue reading पुस्तकालय खोल्न एक नेपालीले गरे १३ लाख सहयोग