फिल्म चलाउन पूजा शर्माको ‘हर्कत’ : कहिल्यै रुन्छिन्, कहिले निको भइसकेको घाउ कोट्याउँछिन्

१८ भदौ, विराटनगर । आफ्नो फिल्म प्रदर्शनमा आएपछि नायिका पूजा शर्माले गर्ने तिकडमका बारेमा त सबैलाई अवगत भएकै हो । आफ्नो चलचित्र हलमा लागेपछि ‘रोनाधोना’ मा उत्रिएपछि आलोचित बनेकी पूजाले फेरि अर्को हर्कत गरेकी छन् । रुन्चे नायिका भनेर आलोचनाको शिकार भएपछि पूजाले अब रोएर चलचित्र चलाउँदिनँ भन्दै दाबी गरेकी थिइन् । तर, पछिल्लो पटक… Continue reading फिल्म चलाउन पूजा शर्माको ‘हर्कत’ : कहिल्यै रुन्छिन्, कहिले निको भइसकेको घाउ कोट्याउँछिन्