कैलाली–कञ्चनपुरका ६०० परिवारलाई बाढीले लखेट्यो

२४ असार , काठमाण्डौ। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको तह ३ लाख ४० हजार क्युसेक पुगेको छ । महाकालीमा नेपालतर्फका सबै ढोका खोलिएका हुन् । आइतबार राति पानीको स्तर ४ लाख क्युसेक पुगेको महाकालीमा अहिले भने घटिरहेको छ । महाकालीमा पानीको बहाव… Continue reading कैलाली–कञ्चनपुरका ६०० परिवारलाई बाढीले लखेट्यो